Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि खेल भोलि हुने 

पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि खेल भोलि हुने 

images

इच्छाकामना न्युज

३१, बैशाख २०७८
पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि खेल भोलि हुने 
images

काठमाण्डौ, ३१ बैशाख । पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधिका खेल भोलि हुने भएको छ । उपाधिका लागि धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ । धनगढीले पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

हिजो भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई पराजित गर्दै काठमाडौंले उपाधिका लागि धनगढीसँगको भेट सुनिश्चित गरेको हो । काठमाडौंले ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको थियो ।

काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गर्नुभयो भने स्टेफेन बिनोङले एक गोल थप्नुभयो ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - ०९:०७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology