Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बिहीबार ३ हजार ६३७ जनामा सङ्क्रमण, २१ जनाको ज्यान गयो 

बिहीबार ३ हजार ६३७ जनामा सङ्क्रमण, २१ जनाको ज्यान गयो 

इच्छाकामना न्युज

६, कार्तिक २०७७
बिहीबार ३ हजार ६३७ जनामा सङ्क्रमण, २१ जनाको ज्यान गयो 
images

काठमाण्डौं, ६ कार्तिक
नेपालमा बिहीबार ३ हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरिएकोमा ३ हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
त्यस्तैगरि नेपालमा कोरोना भाइरस सङ्क्रमण भएपछि निको हुनेको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेको हो ।
अब नेपालमा ४४ हजार ८७७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने ३ हजार ७ सय ५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ। 
यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।

images
images

images
प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - १७:०७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology