Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुग्लिन–आँबुखैरेनी सडकखण्डको पावरहाउस नजिकैबाट मस्र्याङ्दीमा ट्रक खस्यो, २ जनाको मृत्यु

मुग्लिन–आँबुखैरेनी सडकखण्डको पावरहाउस नजिकैबाट मस्र्याङ्दीमा ट्रक खस्यो, २ जनाको मृत्यु

images

इच्छाकामना न्युज

२८, बैशाख २०७८
मुग्लिन–आँबुखैरेनी सडकखण्डको पावरहाउस नजिकैबाट मस्र्याङ्दीमा ट्रक खस्यो, २ जनाको मृत्यु
images

आँबुखैरेनी, २८ बेैशाख। मुग्लिन–आँबुखैरेनी सडकखण्डमा आज राति ट्रक दुर्घटना भएको छ। उक्त सडक खण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका ४ पावरहाउस नजिकै आपचौरको घुम्तिबाट ना ३ ख ९९७३ नम्बरको मालवाहक ट्रक मस्र्याङ्दी नदीमा खसेको हो। 

a3-1536x864.jpg

ट्रक सडकबाट करिब २ सय मिटर तल मस्र्याङदीमा खस्दा २ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि मृत्यु हुनेमा ट्रक चालक गलकोट नगरपालिका ८ बाग्लुङका ३८ वर्षिय जय कंडेल र सहचालक उनका भाइ मीन कडेल रहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। 

दुर्घटनामा परि मृत्यु भएकाको शव प्रहरीले नदीबाट निकाली पोष्टमार्टमको लागि दमौली पठाईएको छ। 

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १६:४५:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology