Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रदेश १ र २ मा आज भारी वर्षाको सम्भावनाः मौसम विभाग 

प्रदेश १ र २ मा आज भारी वर्षाको सम्भावनाः मौसम विभाग 

इच्छाकामना न्युज

२८, बैशाख २०७८
प्रदेश १ र २ मा आज भारी वर्षाको सम्भावनाः मौसम विभाग 
images

चितवन, २८ बैशाख । जल तथा मौसम विज्ञान विभागलेअहिले देशका केही भूभागमा मौसम सामान्य बदली रहेको तथा बाँकी भू–भागमा आंशिक बदली रहेको जनाएको छ।

images
images

आज बिहान मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै विभागले आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

यस्तै राति भने देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख छ । प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १२:३५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology