Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आज पनि इच्छाकामना गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

आज पनि इच्छाकामना गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

२७, बैशाख २०७८
आज पनि इच्छाकामना गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि

कुरिनटार, २७ बैशाख । आज पनि चितवनको इच्छाकामना गाउँपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

images

भरतपुर अस्पतालमा गरिएको परिक्षणमा वडा ४ का ३९ बर्षिय पुरुषमा र चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा वडा नम्बर ३ का ४९ बर्षिय महिलामा आज कोरोना संक्रमण पुष्टि भएको हो । 

हिजो मात्र एन्टीजेन्ट विधिबाट गरिएको परिक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस संगै इच्छाकामनामा हाल सम्म कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १९:४०:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology