Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्ततः प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्, संसदबाट बहुमतले अस्वीकृत

अन्ततः प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्, संसदबाट बहुमतले अस्वीकृत

इच्छाकामना न्युज

२७, बैशाख २०७८
अन्ततः प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्, संसदबाट बहुमतले अस्वीकृत
images

काठमाडौं, २७ बैशाख ।  । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको छ ।

images
images

विश्वासको मत लिने प्रस्तावमा संसदबाट अस्वीकृति भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहेका छन् ।

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक थियो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको हो ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १८:०७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology