Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै 

अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै 

images

इच्छाकामना न्युज

२५, बैशाख २०७८
अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै 
images

काठमाण्डौ, २५ बैशाख । चीन सरकारले अनुदानमा दिने २० हजार अक्सिजन सिलिण्डर मध्य हाल उपलब्ध गराएको ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर लिन नेपाल बायु सेवा निगमको वाइड बडी जहाज बेइजिङ जाने भएको छ ।

वाइड बडी जहाज पर्सि बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिनुभएको छ ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २१:१६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology