Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज कोरोनाका कारण ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ सङ्क्रमित 

आज कोरोनाका कारण ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ सङ्क्रमित 

images

इच्छाकामना न्युज

२५, बैशाख २०७८
आज कोरोनाका कारण ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ सङ्क्रमित 
images

काठमाण्डौ, २५ बैशाख । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो नेपालमा ९ हजार १ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ५० जनाको मृत्यु भएको थियो ।  आज १७ हजार ३ सय १५ जनाको पीसीआर विधि र ९ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । हाल सम्म कोरोनाका कारण ३ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।  आजसम्म देशभर सक्रिय सङ्क्रमित ८३ हजार ४ सय ९३ जना पुगेका छन् ।  

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २१:०५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology