Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा कोरोना सङ्क्रमणको दर घटेन

भारतमा कोरोना सङ्क्रमणको दर घटेन

images

एजेन्सी

२४, बैशाख २०७८
भारतमा कोरोना सङ्क्रमणको दर घटेन
images

भारतमा कोरोना सङ्क्रमणको दर लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थप ४ लाख १४ हजार १ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जुन भारतमा महामारी सुरु भएयताकै उच्च हो । यस अघि हिजो भारतमा ४ लाख १२ हजार २ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  पछिल्लो समय भारतमा कोरोनाले मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । हिजो भने अहिलेसम्मकै उच्च ३ हजार ९ सय ८० को मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - १९:३२:०६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology