Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यी हुन् गोरखा शहिद लखन गाउँपालिकाका कोरोना संक्रमित भएमा सम्पर्क गर्नुपर्ने र्‍यापिड रेस्पोन्स टिमको नाम र नम्बरहरु

यी हुन् गोरखा शहिद लखन गाउँपालिकाका कोरोना संक्रमित भएमा सम्पर्क गर्नुपर्ने र्‍यापिड रेस्पोन्स टिमको नाम र नम्बरहरु

images

इच्छाकामना न्युज

२३, बैशाख २०७८
यी हुन् गोरखा शहिद लखन गाउँपालिकाका कोरोना संक्रमित भएमा सम्पर्क गर्नुपर्ने र्‍यापिड रेस्पोन्स टिमको नाम र नम्बरहरु
images

भुम्लिचोक, २३ बैशाख । गोरखाको शहिद लखन गाउँपालिकाले गाउँपालिकाले गाउँपालिका भित्रका कोहि कसैलाई कोरोना संक्रमण भएमा सहजिकरणको लागि गाउँपालिकाको र्‍यापिड रेस्पोन्स टिमको नाम र सम्पर्क नम्बरहरु सार्वजनिक गरेको छ। गाउँपालिकाले आज एक सुचना जारी गर्दै ती नाम र नम्बरहरु सार्वजनिक गरेको हो। 

गाउँपालिकाले सार्वजनिक गरेका र्‍यापिड रेस्पोन्स टिमको नाम र सम्पर्क नम्बरहरु निम्नानुसार रहेका छन्।

182887087_3667796863347918_5737264982802995841_n.jpg

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - २१:३२:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology