Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको माडीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले गरे झुण्डिएर आत्महत्या

चितवनको माडीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले गरे झुण्डिएर आत्महत्या

इच्छाकामना न्युज

२३, बैशाख २०७८
चितवनको माडीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले गरे झुण्डिएर आत्महत्या

चितवन, २३ वैशाख । चितवनमा एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितले आत्महत्या गरेका छन् ।

images

माडी नगरपालिका–३ बस्ने ३५ वर्षीय गोविन्द साह आज विहान ७ः३० बजेको समयमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । संक्रमित ती व्यक्ति यही वैशाख १५ गते भारतबाट घर फर्किएका थिए ।

मंगलबार बघौडा अस्पतालबाट कोरोना परीक्षणका लागि स्वाब दिएका उनको हिजो (बुधबार) कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी होम आइसोलेसनमा नै जानकारी गराएका थिए ।

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - १०:५४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology