Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै 

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै 

images

इच्छाकामना न्युज

२३, बैशाख २०७८
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै 
images

काठमाण्डौ, २३ बैशाख । नेपाल सुपर लिगअन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र लुम्बिनीबीचको खेल दिउँसो साढे २ बजे दशरथ रंगशालामा हुनेछ ।

यस्तै आजै हुने अर्को खेलमा काठमाडौं रेजर्स एफसी र विराटनगर सिटी एफसीबीच प्रतिस्र्धा हुनेछ । काठमाडौं र विराटनगरबीचको खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा नै हुनेछ । यसअघि हिजो भएको खेलमा धनगढी एफसी लिगको प्ले अफमा पुगेको छ ।

पोखरा थन्डर्सलाई पराजित गर्दै धनगढी प्ले अफमा पुगेको हो । जितसँगै अब धनगढीले प्रतियोगितको क्वालिफायरमा प्रतिस्र्धा गर्ने भएको छ । 

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - ०९:४५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology