Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सामान्य बिरामी होम आईसोलेसनमै बसेको राम्रोः चिकित्सक 

सामान्य बिरामी होम आईसोलेसनमै बसेको राम्रोः चिकित्सक 

images

इच्छाकामना न्युज

२३, बैशाख २०७८
सामान्य बिरामी होम आईसोलेसनमै बसेको राम्रोः चिकित्सक 
images

काठमाण्डौ, २३ बैशाख । कोरोना भाइरस सङ्मितहरू सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने चिकित्सकहरुको सुझाव छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूले बताएका छन् ।

अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिन तथा अस्पतालमा आउन पनि डा. प्रमोड पौडलले आग्रह गर्नुभयो । एकातिर अस्पतालमा शैया अभाव छ भने अर्का तिर धेरै बिरामीको अवस्था कठिन भएको देख्दा बिरामीको आत्मबलमा कमी आउनसक्ने भएकाले सामान्य अवस्थाका विरामीले अस्पाताल आउन नपर्ने उहाँले बताउनुभयो । तर नियमित चिकित्ससँग सम्पर्कमा रहँदा आत्मबल बढ्ने उहाँको भनाई छ । 

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - ०९:४२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology