Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माइक्रोसफ्टका मालिक अर्बपति बिल गेट्सको सम्बन्धविच्छेद

माइक्रोसफ्टका मालिक अर्बपति बिल गेट्सको सम्बन्धविच्छेद

images

एजेन्सी

२१, बैशाख २०७८
माइक्रोसफ्टका मालिक अर्बपति बिल गेट्सको सम्बन्धविच्छेद
images

अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन्। बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन्।

सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन्। बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन्। सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका छन्।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०९:२७:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology