Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल क्रिकेट लिगमा आज मुम्बई र हैदरावादबीच खेल हुने 

आईपीएल क्रिकेट लिगमा आज मुम्बई र हैदरावादबीच खेल हुने 

images

एजेन्सी

२१, बैशाख २०७८
आईपीएल क्रिकेट लिगमा आज मुम्बई र हैदरावादबीच खेल हुने 
images

इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलले निरन्तरता पाउने भएको छ । लिग अन्तर्गत आजका लागि तय भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल तय गरिएको समय तालिका अनुसार सञ्चालित हुने बताइएको छ ।

मुम्बई र हैदरावादबीचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि हिजोको लागि तय भएको खेल स्थगित भएको छ । आईपीएलमा सहभागि कोलकोत्ता नाइट राइडर्सका दुई जना खेलाडीलाई कोरोना सङ्क्रमण देखिएपछि हिजोको खेल स्थगित भएको हो ।

यस्तै चेन्नई सुपरकिंग्सका पनि ३ जना सदस्यमा कोरोना सङ्क्रमण देखिएको छ । 

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०९:११:५० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology