Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शहिद लखनको मैलुङ गाउँमा पनि घरघरमा ज्वरोको बिरामी 

शहिद लखनको मैलुङ गाउँमा पनि घरघरमा ज्वरोको बिरामी 

images

इच्छाकामना न्युज

१९, बैशाख २०७८
शहिद लखनको मैलुङ गाउँमा पनि घरघरमा ज्वरोको बिरामी 
images

शहिद लखन, १९ बैशाख । कोभिडका ६२ जना संक्रमित भेटिएको क्यामुण्टारको साँधमा रहेको शहीदलखन गाउँपालिका वडा नं। ८ मैलुङ गाउँमा पनि घरघरमा ज्वारोका बिरामी छन् ।

बिगत तीनदिनदेखि सो गाउँमा रुघाखोकी र ज्वारोका बिरामी भेटिएका वडाअध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए ।

‘हामीले आज हेल्थक्याम्प राखेर बिरामी चेकजाँच गर्दा ३५ जना बिरामीको उपचार गर्‍यौ। जसमध्य नौजनाको अक्सिजन लेभल घटेको पाइयो’, अध्यक्ष अम्गाईले भने, ‘उनीहरुको स्वाब परीक्षणका लागि पठाएका छौँ । उनीहरुको नतिजाको आधारमा अरुको पनि परीक्षण गरिनेछ ।’

गाउँलेलाई उच्च सावधानमा रहन आग्रह गरिएको उनले बताए ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ०९:५४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology