Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपिएलमा मुम्बईको रोमाञ्चक जित 

आईपिएलमा मुम्बईको रोमाञ्चक जित 

images

एजेन्सी

१९, बैशाख २०७८
आईपिएलमा मुम्बईको रोमाञ्चक जित 
images

इन्डियन प्रिमियर लिग आईपीएल अन्र्तगत गएराति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । चेन्नई सुपर किङ्सलाई अन्तिम बलमा हराउँदै मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकालेको हो ।

चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईमाथि जित निकाल्ने क्रममा मुम्बईका लागि किरन पोलार्डले आक्रमक ब्याटिङ गर्नुभएको थियो ।

आईपिएल अन्र्तगत आज२ खेल हुदैछन् । आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराइर्जस हैदराबादबीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा पन्जाब किङ्स र दिल्ली क्यापिटलबीच खेल हुनेछ । 

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ०९:३०:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology