Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काठमाडौं उपत्यकामा निषेधाज्ञामा विवाहका लागि दुईवटा गाडीसम्म अनुमति लिनु नपर्ने 

काठमाडौं उपत्यकामा निषेधाज्ञामा विवाहका लागि दुईवटा गाडीसम्म अनुमति लिनु नपर्ने 

images

इच्छाकामना न्युज

१५, बैशाख २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञामा विवाहका लागि दुईवटा गाडीसम्म अनुमति लिनु नपर्ने 
images

काठमाण्डौ, १५ बैशाख । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भोलि देखि जारी हुने निषेधाज्ञाका क्रममा विवाहमा सहभागी हुन २ वटा गाडीसम्म प्रयोग गर्न पाइने भएको छ। निषेधाज्ञाका क्रममा विवाहका लागि २ वटा गाडीसम्म प्रयोग गर्नुपरेमा प्रशासनको अनुमति लिनुपर्ने छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि देखि लागू हुने गरी सोमबार जारी गरेको आदेशमा संशोधन गर्दै विवाहमा सहभागी हुन व्यानर र दुलाहा दुलहीसहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था गरेको हो ।

निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् । 

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - ०९:२९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology