Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अमेरिकामा २ करोड ५४ लाखले जिते कोरोना 

अमेरिकामा २ करोड ५४ लाखले जिते कोरोना 

images

एजेन्सी

१४, बैशाख २०७८
अमेरिकामा २ करोड ५४ लाखले जिते कोरोना 
images

अमेरिकामा २ करोड ५४ लाख ७५ हजार ७ सय ८९ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९३ हजार ९१८ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या सङ्क्रमितको संख्या ५ लाख ८६ हजार ६११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकै दिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा सङ्क्रमण भएको थियो ।

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १९:१५:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology