Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ब्रेकिङ न्युजः मौवाखोलामा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको घटनास्थलमै मृत्यु, मुग्लिन नौबिसे-सडकखण्ड अवरुद्ध

ब्रेकिङ न्युजः मौवाखोलामा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको घटनास्थलमै मृत्यु, मुग्लिन नौबिसे-सडकखण्ड अवरुद्ध

images

इच्छाकामना न्युज

१२, बैशाख २०७८
ब्रेकिङ न्युजः मौवाखोलामा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको घटनास्थलमै मृत्यु, मुग्लिन नौबिसे-सडकखण्ड अवरुद्ध
images

मौवाखोला, १२ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोलामा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा परि मोटरसाईकलमा सवार १ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

राति करिब साढे ८ बजेतिर हाइस र भारतिय नम्बरप्लेटको ग्याँस बुलेटले मोटरसाईकललाई ठक्कर दिएको घटनस्थलबाट पत्रकार दान बहादुर गुरुङले जानकारी दिएको छ। दुर्घटनामा परि स्थानीय व्यक्तिको मृत्यु भएको भन्दै स्थानीयले यतिबेला मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध पारेको छ।

घटनाको थप विवरण भने आइनसकेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। 

तस्विरः दान बहादुर गुरुङ 

images
प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - २२:२९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology