Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

लोकतन्त्र दिबसको अवसरमा भरतपुरको चौबिसकोठीमा दीप प्रज्जवलन

लोकतन्त्र दिबसको अवसरमा भरतपुरको चौबिसकोठीमा दीप प्रज्जवलन

images

इच्छाकामना न्युज

११, बैशाख २०७८
लोकतन्त्र दिबसको अवसरमा  भरतपुरको चौबिसकोठीमा दीप प्रज्जवलन
images

चितवन, ११ बैशाख ।
मानव अधिकार तथा  शान्ति समाज चितबन शाखाको आयोजनामा १५ औं लोकतन्त्र दिबसको अवसरमा भरतपुरको चौबिसकोठीमा दीप प्रज्जवलन गरिएको छ। मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको शाखा  सभापति शम्भु राउतको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काग्रेस चितबनका पार्टी सचिब उतम जोसी प्रमुख अतिथि रहनु भएको थियो ।

176956962_509524850210939_2027992184654240315_n.jpg

दिप प्रज्वलन कार्यक्रममा सचिब जोसिले लोकतन्त्र प्राप्तिको लागि शान्ति समाजको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्नु भएको थियो ।सो अबसरमा सचिव बाबुहरि आचार्य ले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा आजिवन सदस्य शंकर कँडेल ,पूर्ब शाखा सभापतिहरु दिल बहादुर बोगटी, राजेन्द्र पौडेल , नेपाल शिक्षा संघ चितबनका सचिब प्रेम पौडेल  लगाएतको उपस्थिति रहेको थियो भने सचिब दयानिधि अर्यालले कार्यक्रम संचालन गर्नु भएको थियो । साथै सोहि कार्यक्रममा नयाँ बर्ष २०७८ सालको क्यालेन्डर समेत सार्बजनिक गरिएका छ । 

177345491_750491982277990_5163149633768323822_n.jpg

 

images
प्रकाशित मिति :बैशाख ११, २०७८ शनिवार - २१:१९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology