Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि नेपाललाइ

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि नेपाललाइ

images

सिआईएन

११, बैशाख २०७८
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि नेपाललाइ
images

काठमाण्डौं, ११ बैशाख ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधिजितेको छ । नेदरल्याण्ड्सलाई कीर्तिमानी एक सय ४३ रनले हराउँदै नेपालले करिव ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेटका उपाधि जित्न सफल भएको छ ।
  कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा विकेट गुमाउँदै दुई सय रन बनायो ।  
नेपालले सन्  २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो । जवाफमा नेदरल्याण्ड्स १७ओभर एक बलमामात्र ९६ रनमा अलआउट भयो । नेपालले टी २० अन्तराष्ट्रियमा निकालेको यो जित रनका आधारम ाअहिलेसम्मकै ठूलो हो । 

images
प्रकाशित मिति :बैशाख ११, २०७८ शनिवार - १९:३९:११ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology