Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

ढुंगा लागेर एक जनाको ज्यान गयो

ढुंगा लागेर एक जनाको ज्यान गयो

images

इच्छाकामना न्युज

१०, बैशाख २०७८
ढुंगा लागेर एक जनाको ज्यान गयो
images

डोटी, १० बैशाख । 
डोटीमा ढुंगा लागेर एक जनाको ज्यान गएको छ । सायल गाउँपालिका वडा नम्बर ६ रौखोलाका ४५ वर्षीय नरि साउँदको ढुंगा लागेर मृत्यु भएको जिल्लाप्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ र २ को सिमानामा पर्ने दिपायलखुल्लेख सडक खण्डको रौखोलामा सडक फिलिङ गरिरहेको जेसिवीले फालेको ढुंगा लागेर आजविहान साउँदको घटना स्थलमै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय डोटीका सुचनाअधिकारी प्रहरी नायवउपरिक्षक इन्द्र बहादुर मल्लले जानकारी दिनु भयो । 
सडक फिलिङ गरिरहेको विएस कन्ट्रक्सनको जेसिवी र जेसिवीचालकगोदावरी नगरपालिका वडा नम्बर १ अत्तरी कैलालीका २३ वर्षीय शेर जोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धानगरिरहेको जिल्लाप्रहरी कार्यालय डोटीले जनाएको छ ।  

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - १७:४५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology