Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

images

इच्छाकामना न्युज

१०, बैशाख २०७८
पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि
images

काठमाण्डौं, १० बैशाख ।
नेपालमा पछिल्लो २४ घण्टामा २हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २हजार ४ सय ४९ तथा एन्टिजेन विधिबाट १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो । 
योसँगै नेपालमाकूल सङ्क्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख७६ हजार ७५५ जनापुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको संख्या १४ हजार ७२४ रहेको छ ।  यसमध्ये ५२ जना आईसीयूमा १ सय ७०तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् । 

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - १७:४२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology