Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नगद र सुन चोरीको आरोपमा गोरखाका एक युवा पक्राउ

नगद र सुन चोरीको आरोपमा गोरखाका एक युवा पक्राउ

images

इच्छाकामना न्युज

१०, बैशाख २०७८
नगद र सुन चोरीको आरोपमा गोरखाका एक युवा पक्राउ
images

गोरखा, १० बैशाख ।
चोरीको आरोपमा गोरखाका एक युवा पक्राउ परेका छन् ।
जिल्लाको गोरखा नगरपालिका ५ का मार्गदर्शनटोलका अमृतबहादुर घर्तीको घरबाट नगद र गहना चोरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका १ का २१ बर्षका सुकबहादुर कुँबर(खुइले विकास)लाई पक्राउ गरेको हो ।
 कुँबरको साथबाट चोरी भएको भनिएको एकलाख रुपैयाँमध्य ४३ हजार रुपैयाँ र भिभो ब्राण्डको मोबाइल पनि बरामद गरिएको छ ।
उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - ११:०६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology