Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज चैते दशैंः दुर्गा भवानीको उपसना गरी मनाइँदै 

आज चैते दशैंः दुर्गा भवानीको उपसना गरी मनाइँदै 

images

इच्छाकामना न्युज

७, बैशाख २०७८
आज चैते दशैंः दुर्गा भवानीको उपसना गरी मनाइँदै 
images

चितवन, ७ बैशाख । दुर्गा भवानीको उपासना गरी आजचैते दसैँ मनाइँदै छ । दानवी शक्ति माथि दैवी शक्ति र असत्य माथि सत्यको विजय स्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ ।

यो दिन अशोकको फूलखानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । चैते दसैँका दिन काठमाडौँको जमलमा सेतो मच्छिन्द्रनाथ (आर्यावलो कितेश्वर)को रथयात्रा सुरु हुँदैछ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. २५ का वडाध्यक्ष नीलकाजी शाक्यले रथ यात्राको सम्पूर्ण पूर्वतयारी सम्पन्न भएको जानकारी दिनुभयो ।

कुनै किसानले जमिन खन्दा जमल तीनधारामा आर्यावलो कितेश्वर भेटिएको र राजा गुणकामदेवले केलटोल स्थित कनक चैत्य महाविहारमा बुद्धको पश्चिमतर्फ राख्ने आदेश भएको वंशावलीमा उल्लेख छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - ०९:०१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology