Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पहिलो चरणको खोप लगाएकालाई दोस्रो खोप दिइँदै 

पहिलो चरणको खोप लगाएकालाई दोस्रो खोप दिइँदै 

images

सिआईएन

७, बैशाख २०७८
पहिलो चरणको खोप लगाएकालाई दोस्रो खोप दिइँदै 
images

काठमाण्डौ, ७ बैशाख । सरकारले आजदेखि नोबेल कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ । यस अघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले सीआईएनसँग बताउनुभयो ।

पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए । उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उहाँको भनाइ छ । ज्वरो आएका वा कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले भने खोप लगाउन मिल्दैन ।

खोप लगाएपछि पनि दुरी कायम गर्ने, मास्क लगाउने, साबुन पानीले हात धुनु बानी कायम राख्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । खोप लगाउनका लागि काठमाडौँ उपत्यकामा मात्र १९ भन्दा धेरै केन्द्रहरू तोकिएको छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - ०८:५४:०१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology