Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारतको महाराष्ट्रमा आजदेखि रात्रीकालीन क¥फ्यू 

भारतको महाराष्ट्रमा आजदेखि रात्रीकालीन क¥फ्यू 

images

एजेन्सी

१, बैशाख २०७८
भारतको महाराष्ट्रमा आजदेखि रात्रीकालीन क¥फ्यू 
images

कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा स्थिति भयावह बन्दै गएको छ । दैनिक कोरोना सङ्क्रमित थपिने दर बढ्दै जादा भारतका विभिन्न राज्य र शहरहरुमा प्रतिबन्ध लगाउन थालिएको छ ।

यसैक्रममा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा आज रातीदेखि क¥फ्यू जारी गरिने भएको छ । कोरोना सङ्क्रमणको बढ्दो दरलाई ध्यानमा राखी महाराष्ट्रमा आज रातीदेखि धारा १ सय ४४ लागू हुने महाराष्ट्र सरकारले बताएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले पुरै राज्यभरि नै रात्रीकालीनक¥फ्यू लागू भएपनि लकडाउन भने नहुने बताउनुभयो । साथै उहाँले अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने र अनावश्यक घरभन्दा बाहिर ननिस्कन र भिडभाड नगर्न पनि सबैलाई आग्रह गर्नुभयो । 

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ११:५३:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology