Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा ट्यान्करले ठक्कर दिदा स्थानीय एक महिला घाइते 

आँबुखैरेनीमा ट्यान्करले ठक्कर दिदा स्थानीय एक महिला घाइते 

इच्छाकामना न्युज

२९, चैत्र २०७७
आँबुखैरेनीमा ट्यान्करले ठक्कर दिदा स्थानीय एक महिला घाइते 
images

आँबुखैरेनी, २९ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–३, पाउरोटी भण्डार नजिकै ट्यान्करले ठक्कर दिदा स्थानीय एक पैदलयात्री महिला घाइते भएकी छिन् । आज साँझ सवा ७ बजेको समयमा ना ७ ख ५२२३ नम्बरको ट्यान्करले ठक्कर दिदा पानीघट्ट  निवासी ४० बर्षिय मैया परियार घाइते भएकी हुन । 

images
images

आँखामा चोट लागेर मध्यम घाइते भएकी परियारको आँबुखैरेनी हाडजोर्नी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाईएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - २३:१६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology