Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

१४ औं संस्करणको आइपीएलमा आज चेन्नई र दिल्ली खेल्दै 

१४ औं संस्करणको आइपीएलमा आज चेन्नई र दिल्ली खेल्दै 

images

एजेन्सी

२८, चैत्र २०७७
१४ औं संस्करणको आइपीएलमा आज चेन्नई र दिल्ली खेल्दै 
images

इन्डियन प्रिमियर लिग आइपीएलमा आज चेन्नेई सुपर किंग्स र दिल्ली क्यापिटल्र्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने आजको खेल राति पौने आठ बजेबाट सुरु हुनेछ ।

दिल्ली रिसब पन्तको कप्तानीमा मैदान उत्रने छ भन चेन्नई महेन्द्रसिंहको धोनीको कप्तानीमा मैदान उत्रनेछ । पहिलोपटक कप्तान बन्नुभएका पन्तका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ ।

अनुभवी खेलाडी महेन्द्रसिंह धोनीसँग सामना गर्नुपर्ने हुँदा पन्तलाई आज दवाव हुन सक्ने अनुमान गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - ०९:१७:३३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology