Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आदित्यनारायणको दम्पतीलाई कोरोना संक्रमण पुष्टि

आदित्यनारायणको दम्पतीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी

२१, चैत्र २०७७
आदित्यनारायणको दम्पतीलाई कोरोना संक्रमण पुष्टि

गायक तथा इन्डियन आइडल सिजन १२ का उद्घोषक आदित्यनारायण झालाई कोरोना संक्रमण भएको छ ।  आदित्यसँगै उनकी पत्नी स्वेता पनि कोरोना संक्रमित भएकी छन् । 

images

आदित्यनारायणले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू र पत्नी स्वेता कोरोना पोजेटिभ भएको बताएका छन् ।  आदित्य दम्पती क्वारेन्टिनमा रहेका छन् । आदित्यलाई कोरोना पोजेटिभ देखिएसँगै इन्डियन आइडलको सुटिङ रोकिएको छ । अब टिमका सबै सदस्यहरुको कोरोना टेस्ट गरिने बताइएको छ । अहिले टिमका सबै जज र सबै सदस्यहरु क्वारेन्टिनमा छन् ।

आदित्यलाई कोरोना देखिएसँगै उनको स्थानमा जय माहीले इन्डियन आइडल उद्घोषण गर्नेछन् ।

images
प्रकाशित मिति :चैत्र २१, २०७७ शनिवार - १९:०६:५३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology