Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पूर्व युवराज पारस चढेको हेलिकप्टर तनहुँमा आकस्मिक अवतरण

पूर्व युवराज पारस चढेको हेलिकप्टर तनहुँमा आकस्मिक अवतरण

images

इच्छाकामना न्युज

१८, चैत्र २०७७
पूर्व युवराज पारस चढेको हेलिकप्टर तनहुँमा आकस्मिक अवतरण
images

तनहुँ, १८ चैत । पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर बुधबार तनहुँको व्यास नगरपालिका(१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । सप्तरीबाट पोखरातर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबीका कारण मास्दीघाटमा अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिनुभयो । हेलिकप्टरमा पूर्व युवराज पारस सहित ६ जना रहेको प्रहरी उपरिक्षक तिमिल्सिनाले बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - २१:३७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology