Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

ललिता निवास प्रकरणमा मन्त्रिपरिषद् बाट भएका निर्णय मगाउन आदेश

ललिता निवास प्रकरणमा मन्त्रिपरिषद् बाट भएका निर्णय मगाउन आदेश

images

इच्छाकामना न्युज

१६, चैत्र २०७७
ललिता निवास प्रकरणमा मन्त्रिपरिषद् बाट भएका निर्णय मगाउन आदेश
images

काठमाण्डौ, १६ चैत । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद् बाट  भएका निर्णय मगाउन आदेश दिएको छ ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको आज बसेको इजलासले त्यस बेला मन्त्रिपरिषदबाट भएका निर्णय तथा ती सम्बन्धी प्रस्ताव समेतको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । महान्यायाधीवक्ताको कार्यालय मार्फत ती कागजात झिकाउन सर्वोच्चले आदेश दिएको हो ।

रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई विपक्षी बनाइएको छ ।   

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - १९:२६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology