Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित, पार्चुगल बराबरीमा रोकियो 

विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित, पार्चुगल बराबरीमा रोकियो 

images

एजेन्सी

१५, चैत्र २०७७
विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित, पार्चुगल बराबरीमा रोकियो 
images

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ । गयराति भएको खेलमा लाट्भियालाई २–० ले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।

अर्को खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ ।पोर्चुगल १० खेलाडीमा सिमित सर्बियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

त्यस्तै बेल्जियम पनि बराबरीमा रोकिएको छ ।बेल्जियम चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको हो । टर्कीले भने लगातार दोस्रो जित निकालेको छ ।

छनौट अन्तर्गत गयराति १० खेलाडीमा सिमित नर्वेलाई ३–० ले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ०९:४८:३३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology