Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चकलेटको लोभ देखाएर १० दिनमाा ८ बालिका बलात्कार

चकलेटको लोभ देखाएर १० दिनमाा ८ बालिका बलात्कार

एजेन्सी

११, चैत्र २०७७
चकलेटको लोभ देखाएर १० दिनमाा ८ बालिका बलात्कार
images

भारतको बिहारमा एक पसलले चकलेटको लालच दिएर १० दिनमा ८ बालिकाको बलात्कार गरेको छ । बिहार राज्यको कजरा गाउँका ५० वर्षीय प्रकाश ताती नाम गरेको आरोपितले गाउँका ५ देखि ७ वर्षका बालिकाहरुको बलात्कार गरेको हो ।

images
images

ती बालिकाहरुलाई आफ्नो पसलमा बोलाई चक्लेट दिएर बलात्कार गरेको सोमबार बालिकाहरुले आफ्ना अभिभावकलाई बताएपछि उक्त अपराधको रहस्य खुलेको हो ।

प्रहरीले ती अपराधीको मानसिक अवस्थाका बारेमा पनि जाँच गरिरहेको जनाएको छ । प्रहरी सामू ८ जना बालिकाका अभिभावकले ती व्यक्तिका बारेमा उजुरी दिएको जनाइएको छ । बालिकाका परिवारजनको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०८:५१:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology