Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कांग्रेस महाधिवेशन: चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

कांग्रेस महाधिवेशन: चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

images

इच्छाकामना न्युज

२८, आश्विन २०८३
कांग्रेस महाधिवेशन: चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि
images

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना आज दिउँसोदेखि सुरु हुने भएको छ ।

निर्वाचन समितिका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यको मतगणना दिउँसो ३ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

 

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतगणनाको तयारी भइरहेको जानकारी दिए । उहाँका अनुसार केन्द्रीय सदस्यका उम्मेदवार स्वयं मतगणना स्थलमा उपस्थित हुन पाउनेछन् । तर, उम्मेदवारले आफ्नो प्रतिनिधि भने राख्न पाउने छैनन् ।

 

images
प्रकाशित मिति :आश्विन २८, २०८३ बुधवार - १४:५१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology