Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँका प्रदेश सभा सांसद रामबहादुर गुरुङलाइ कोरोना संक्रमण पुष्टि

तनहुँका प्रदेश सभा सांसद रामबहादुर गुरुङलाइ कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

२९, आश्विन २०७७
तनहुँका प्रदेश सभा सांसद रामबहादुर गुरुङलाइ कोरोना संक्रमण पुष्टि
images

तनहुँ, २९ असोज । तनहुँ क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य रामबहादुर गुरुङमा कोरोना पुष्टि भएको छ । बुधबार परीक्षण गराएका उनको बिहिबार आएको नतिजाले संक्रमण पुष्टि गरेको थियो । केही दिनयता तनहुँका विभिन्न भागमा योजना अनुगमनमा हिंडेका गुरुङ धेरै कार्यक्रममा सहभागी थिए । उनी आफैंले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफ्नो सम्पर्कमा रहेकालाई सतर्क रहन र लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गरेका छन् ।

images
images

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - २०:५५:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology