Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आज ‘जेनजी’ सहिद दिवस : देशभर सार्वजनिक विदा

आज ‘जेनजी’ सहिद दिवस : देशभर सार्वजनिक विदा

रासस

२३, भाद्र २०८३
आज ‘जेनजी’ सहिद दिवस : देशभर सार्वजनिक विदा
images

काठमाडौ । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

images
images

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

images
प्रकाशित मिति :भाद्र २३, २०८३ मंगलवार - ०९:४३:३६ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology