Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सवारी दुर्घटनामा परि चितवनको कालिकामा एक महिलाको ज्यान गयो

सवारी दुर्घटनामा परि चितवनको कालिकामा एक महिलाको ज्यान गयो

इच्छाकामना न्युज

६, चैत्र २०७७
सवारी दुर्घटनामा परि चितवनको कालिकामा एक महिलाको ज्यान गयो
images

चितवन, ६ चैत्र । पुर्बी चितवनमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। कालिकाबाट शक्तिखोर तर्फ जादै गरेको अनटेष्ट ट्याक्टर र सोही दिशा तर्फ जादै गरेको ना २१ प ३७ नम्बरको स्कुटर आज बिहान १० बजे  कालिका–९, भोर्लाघारीमा ठोक्किदा स्कुटर चालक २८ बर्षिया गंगा रानामगरको ज्यान गएको हो ।

images
images

उनी स्वास्थचौकी शक्तिखोरमा कार्यरत कर्मचारी हुन । कालिका–८, गैरीगाउ कि रानामगरको उपचारका क्रममा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता (डिएसपी) सुर्य थापाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - १४:०१:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology