Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

शैक्षिक वातावारणलाई बाधा पुर्‍याएका छैनौं :अनेरास्ववियु क्रान्तिकारी महानगर कमिटि

शैक्षिक वातावारणलाई बाधा पुर्‍याएका छैनौं :अनेरास्ववियु क्रान्तिकारी महानगर कमिटि

images

इच्छाकामना न्युज

६, चैत्र २०७७
शैक्षिक वातावारणलाई बाधा पुर्‍याएका छैनौं :अनेरास्ववियु क्रान्तिकारी महानगर कमिटि
images

भरतपुर,चैत्र ६। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी)को भरतपुर महानगर कमिटिले शैक्षिक वातावरणमा खलल पुर्‍याउने कार्य आफ्नो संस्थाले नगरेको स्पष्ट पारेको छ । उसले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई बाधा पुग्ने खालको कुनै पनि कार्य आफ्नो संस्थाबाट नभएको जानकारी गराएको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मिति सार्वजनिक गरेको अवस्थामा विद्यालयहरूलाई चाँडोभन्दा चाँडो पाठ्यक्रम पूरा गर्न आग्रह गर्दै आफूहरूले हाल कुनै पनि विद्यालयमा तालाबन्दी नगरेको उसले प्रष्ट पारेको छ । महानगरका शैक्षिक संस्थाले लकडाउन अवधिको समेत शूल्क असुलेको अवस्थामा पटकपटक खबरदारी गर्दै महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखासँग छलफल गरी शूल्क समायोजनको काममा पनि सहजीकरण गरेको उसको भनाइ रहेको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - १३:४४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology