Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सरकारले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै खरिद निर्देशिका ल्याउने

सरकारले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै खरिद निर्देशिका ल्याउने

images

सिआईएन

६, चैत्र २०७७
सरकारले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै खरिद निर्देशिका ल्याउने
images

 काठमाण्डौ, ६ चैत्र ।
सरकारले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै खरिद निर्देशिका ल्याउने भएको छ । स्वास्थ्य सामग्री खरिद गर्नका लागि हाल रहेको सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गर्ने गरिएकोमा समस्या हुँदा सरकारले छुट्टै खरिद निर्देशिका ल्याउन लागेको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह सचिव दामोदर रेग्मीले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै ऐन नहुँदा समस्या हुने गरेको हुनाले सरकारले खरिद निर्देशिका ल्याउन लागेको बताउनुभयो । 
उहाले एउटै सार्वजनिक खरिद ऐन हुँदा स्वास्थ्य जस्तो संवेदनशिल सामग्री खरिदका लागि समस्या हुने भएकाले अबको एक हप्तादेखि १० दिनभित्र खरिद निर्देशिका ल्याउन लागेको जानकारी गराउनुभयो ।  

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - ०९:०३:०४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology