Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मतदाता नामावली सङ्कलन कार्य आजबाट पुनः सुरु हुँदै 

मतदाता नामावली सङ्कलन कार्य आजबाट पुनः सुरु हुँदै 

images

सिआईएन

५, चैत्र २०७७
मतदाता नामावली सङ्कलन कार्य आजबाट पुनः सुरु हुँदै 
images

काठमाण्डौं, ५ चैत्र । 
गएको पुस ५ गतेबाट रोकिएको मतदाता नामावली सङ्कलन कार्य आजबाट पुनः सञ्चालन हुँदैछ । 
आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले सीआइएनलाई जानकारी दिनुभयो । 
१६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो । निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् । 

images
प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - ०९:३२:२० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology