Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजको मौसमः स्थानीय वायुसंगै पश्चिमी वायुको प्रभाव

आजको मौसमः स्थानीय वायुसंगै पश्चिमी वायुको प्रभाव

images

इच्छाकामना न्युज

१, चैत्र २०७७
आजको मौसमः स्थानीय वायुसंगै पश्चिमी वायुको प्रभाव
images

चितवन, १ चैत । हाल देशभरको मौसममा स्थानीय वायुसंगै पश्चिमी वायुको समेत प्रभाव कायम रहेको छ। हाल देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका एक, दुइ स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका एक, दुइ स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - ०७:५१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology