Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजको मौसमः देशभर आंशिकदेखि सामान्य बदली

आजको मौसमः देशभर आंशिकदेखि सामान्य बदली

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
आजको मौसमः देशभर आंशिकदेखि सामान्य बदली
images

काठमाडौँ, २९ फागुन । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभरी आंशिक देखि सामान्य बदली रहने छ।

देशको पहाडी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपातको संभावना रहेको छ।

महाशाखाका अनुसार राती गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमालि भू–भागहरुमा हल्का हिमपातको संभावना रहेको छ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ०९:१८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology