Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन अध्यादेश जारी

images

रासस

१९, बैशाख २०८३
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन अध्यादेश जारी
images

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गर्नुभएको छ ।

 
राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज जारी गर्नुभएको हो । रासस

images
प्रकाशित मिति :बैशाख १९, २०८३ शनिवार - १६:३७:५९ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology