Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आबुँखैरेनीकी एक महिलालाई कोरोना संक्रमण पुष्टि

आबुँखैरेनीकी एक महिलालाई कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

२८, आश्विन २०७७
आबुँखैरेनीकी एक महिलालाई कोरोना संक्रमण पुष्टि
images

आबुँखैरेनी, २८ असोज
तनहुँको आबुखैरेनी गाउँपालिकामा थप एक जना कोरोना संक्रमित थएिका छन्। गाउँपालिका वडा नम्बर–६ का ५९ वर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्यस्तै गरि आज नै गण्डकी प्रदेश अन्तरगतको विभिन्न जिल्लामा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार १ सय ८७ जना पुगेको पनि मन्त्रालयले जनाएको छ।

images
images

 

IMG-181321ae161a07a642758997c4d16183-V.jpg

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १६:५१:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology