Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जनताको काम गर्छु भनेर कसम खाएर आएकोले आस्थाको आधारमा कसैलाई भेदभाव नगरी काम गरि रहेको छु: इच्छाकामना गापा उपाध्यक्ष श्रेष्ठ (भिडियो अन्तवार्ता)

जनताको काम गर्छु भनेर कसम खाएर आएकोले आस्थाको आधारमा कसैलाई भेदभाव नगरी काम गरि रहेको छु: इच्छाकामना गापा उपाध्यक्ष श्रेष्ठ (भिडियो अन्तवार्ता)

इच्छाकामना न्युज

१३, आश्विन २०७७
जनताको काम गर्छु भनेर कसम खाएर आएकोले आस्थाको आधारमा कसैलाई भेदभाव नगरी काम गरि रहेको छु: इच्छाकामना गापा उपाध्यक्ष श्रेष्ठ (भिडियो अन्तवार्ता)
images

कुरिनटार, १५ असार
राजनैतिक आस्थाको आधारमा कुनैपनि जनतालाई भेदभाव नगरी जनताको काम गरिरहेको कुरा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले बताउनुभएको छ । इच्छाकामना न्युजसँग भिडियो कुराकानी गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो कुरा बताउनुभएको हो । ‘हिजो चुनावको बेला नै म कसैलाई भेदभाव नगरी जनताको काम गर्छु भनेर कसम खाएर आएको मान्छे हु, त्यसैले त्यस्तो गर्ने अधिकार मसँग छैन’ –उनले भने ।

images
images

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०९:४०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology