Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गछौँ :प्रधानमन्त्री बालेन्द्र शाह

वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गछौँ :प्रधानमन्त्री बालेन्द्र शाह

images

रासस

११, बैशाख २०८३
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण  गछौँ :प्रधानमन्त्री बालेन्द्र शाह
images

काठमाडौं, वैशाख ११

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसकुबमा स्टाटस लेख्दै वास्तविक सुकुम्वासीहरूलाई प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने घोषणा गरेका हुन् ।

“अतिक्रमणकारी र सुकुम्वासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ,” प्रधानमन्त्री बालेनले लेखेका छन् । रासस

images
प्रकाशित मिति :बैशाख ११, २०८३ शुक्रवार - १८:०२:०४ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology