Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने

इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने

images

रासस

११, बैशाख २०८३
इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने
images

काठमाडौं 

सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । 

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

images
प्रकाशित मिति :बैशाख ११, २०८३ शुक्रवार - १६:५३:५२ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology