Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कास्कीमा गुडिरहेको बसमा आगलागी

कास्कीमा गुडिरहेको बसमा आगलागी

images

इच्छाकामना न्युज

१, बैशाख २०८३
कास्कीमा गुडिरहेको बसमा आगलागी
images

पोखरा । कास्कीमा गुडिरहेको बसमा आगो लागेको छ। मंगलबार अपरान्ह कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दी ठुलिबेडीमा बसमा आगो लागेको हो।

बाग्लुङबाट स्याङजा वालिङका लागि गएको ग १ ख ९५६२ नम्बरको बसमा अचानक तार सट भई आगोलागी भएको प्रहरीले जनाएको छ।

सो सम्बन्धी खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको कमाण्डमा गएको प्रहरी टोलीले तत्काल उक्त बसमा सवार ४० जना यात्रुलाई सकुशल उद्दार गरि दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो।

घटनामा मानवीय क्षती नभएको प्रहरीको भनाई छ।

images
प्रकाशित मिति :बैशाख १, २०८३ मंगलवार - २२:०८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology